देशले रगत मांगे मलाई बलि चढ़ाउ

Oct 07, 2015
आज देश रोइरहेको छ, त्यों सबैको कारण २००७ साल देखिको अहिले सम्मको नेपाल को राजनितिक दलहरुको चरित्र । नेता नै प्रमुख दोषी हूँ ती भन्दा पनी त्यस्ता नेताहरूको पछाडि लाग्ने कार्यकर्ताले गर्दा हाम्रो देश यस्तो अवस्थामा पुगेको छ ।  यसमा नेताहरुले राजा र पञ्चहरुलाई दोष लगाएर पन्छिन् खोज्लान तर पञ्च र राजा भन्दा दलहरुले विदेशीको गुलामी गरेका छन । तपाई विचार गर्नुस नेपालमा बहुदल आउनु भन्दा पहिले देशमा कति उधोग धंदा थिए अनि अहिले कति छ ? २००७ साल देखि अहिले सम्म २०४६ साल देखि अहिले सम्म कटिवटा उधोग धंदा खुले र कति बंद भए ? तपाई  अनुमान पनि नहुन सक्छ २०४६ साल देखि अहिले सम्म ओटा पानी त्यस्तो उधोग खुलेको छैन जून अन्तराष्ट्रीय त के राष्ट्रीय पनी छैन र २०४६ देखि अहिले सम्म ९०% उधोग बंद भएको छ ।

हामीले सानो देखि पढ्दै र सुन्दै आएका छौ की नेपाली कहिलै झुक्दैन र सधै देशको लागि मर्न समेत तैयार हुन्छ । तर अहिलेको अबस्था देखेर नेपाली नेपाली लडिरहेका छन र यो सबैको कारण हो नेपाली नेता र कार्यकर्ता । अब तपाइनै भन्नुस् नेपाल नया भयो की झन पुरानो भन्दा पनी पुरानो ।

आज  देशको हालत देख्दा तपाईहरुलाई गोपाल योन्जन जी को गीत हेर्ने र सुन्नको लागि अनुरोध गर्दछू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment*
Name*
Email*
Website (Optional)