राजेश हमालको शंकुन्तला देशभरिको हलमा, आज देखि काठमाण्डूमा लाग्यो

Aug 26, 2016
Shakuntala Nepali Film
शकुंतला – राजेश हमाल 

आजबाट राजेश हमलको शकुंतला देशभरिको हलहरुमा लागेको छ । वास्तवमा फिल्म भाद्र ९ मा देशभर चलने भनिएको थियो तर बॉक्स ऑफिसको सिस्टम तोड्दै केहि फिल्महरुले आफूखुसी फिल्म रिलीज़ गर्न लागे देखिनै शुक्रबार फिल्म रिलीज़ गर्ने परंपरा तोडिएको छ । त्यस्तै शकुंतला फिल्म पनी आज देखि मात्र काठमांडूमा लागेको  छ । वास्तवमा फिल्म भने विहीबार नै रिलीज़ भएको हो ।

शकुंतला फिल्ममा राजेश हमाल तेश्रो लिंगी को भूमिकामा देखिएका छन । कुनै जमानामा नेपाली फिल्म इंडस्ट्रीको मेगास्टार राजेश हमाल अहिले भने उनको फिल्म हर कमाई लाग्ने गर्दछन । लागेका केहि फिल्म पनी चलिरहेको छैन ।

शकुंतला ट्रेलर 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment*
Name*
Email*
Website (Optional)